Sauph / Fennel Seeds / सौंफ – 50g
Rs. 30.00
Rs. 50.00
Save 40%
सौंफ (Saup / Fennel Seeds) मीठो-सुगन्धित स्वाद भएको प्राकृतिक मसला हो। नेपाली तथा भारतीय भान्सामा तरकारी, मसला, चिया र माउथ-फ्रेसनरको रूपमा प्रयोग गरिन्छ। खाना पछि सौंफ चपाउँदा मुखको दुर्गन्ध हटाउन मद्दत गर्छ।
Quantity
In Stock
You May Also Like
Discover more products you'll love